Informações:
Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Australian News Headlines: Wednesday, 20 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २० डिसेम्बर २०२३
20/12/2023 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Thursday, 21 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, २१ डिसेम्बर २०२३
20/12/2023 Duration: 01minAustralian weather update in Nepali for Thursday, 21 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, २१ डिसेम्बरको मौसम कस्तो रहला?
-
'Fatigue during long journeys can also lead to accidents' - 'लामो यात्रा गर्दा थकानको कारण पनि एक्सिडेन्ट हुन सक्छ'
20/12/2023 Duration: 05minPeople are advised to exercise extra caution when traveling long distances during the start of the Christmas season. Rajan Khadka, a driving instructor from Victoria, spoke to SBS Nepali about things to keep in mind when driving. - क्रिसमसको बिदा सुरु हुँदै गर्दा, मानिसहरू लामो दुरीका स्थानहरूमा घुम्नका लागि निस्कने भएकाले यो समयमा थप सुरक्षित रहनु पर्ने बताइन्छ। एसबीएस नेपालीसँग कुरा गर्दै भिक्टोरियाबाट सवारी चालक सम्बन्धी प्रशिक्षण दिँदै आएका राजन खड्काले, सडकमा निस्कदै गर्दा के कस्ता कुरामा ध्यान दिने भन्ने बारे बताएका छन्।
-
2023: Australia's deadliest year on the roads in half a decade - सन् २०२३: सडक दुर्घटनाका हिसाबले पाँच वर्ष यताकै डरलाग्दो वर्ष
20/12/2023 Duration: 05minThe shocking statistics come from recent data from the Australian Automobile Association. The Australian Federal Police are urging Australians to take extra caution on the roads over the busy Christmas period. - अस्ट्रेलियन अटोमोबाइल एसोसिएसनका अनुसार सडक दुर्घटनाका हिसाबले सन् २०२३, पछिल्लो पाँच वर्षमा सबैभन्दा डरलाग्दो वर्ष बनेको छ। नोभेम्बर ३० सम्मको एक वर्षीय तथ्याङ्कलाई हेर्दा अस्ट्रेलियाभर १,२५३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। साउथ अस्ट्रेलियामा त अघिल्लो वर्ष भन्दा यो वर्ष सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६१.४ प्रतिशतले बढेको छ। न्यु साउथ वेल्समा यस हप्ता मात्र पनि ८ जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
20/12/2023 Duration: 07minFlood warnings remain in place in Far North Queensland, the Pope allows priests to administer blessings to same-sex couples and in football Wellington Phoenix back to the top of the A-League after a 3-0 win over Macarthur.Listen to the weekly update about the top news stories in Australia in Nepali language. - क्वीन्सल्यान्डको उत्तरी क्षेत्रमा बाढीको चेतावनी कायमै रहँदा, न्यु साउथ वेल्सको दक्षिणी क्षेत्रमा लागेको डढेलोका कारण ८५ हजार हेक्टर जमिन नष्ट भएको छ। यस्तै हाल जारी 'हाउजिङ्ग क्राईसिस'मा आप्रवासीहरूलाई दोष दिइएको भन्दै आप्रवासीहरूको पक्षमा वकालत गर्ने बिभिन्न ४० वटा समूहले प्रधानमन्त्री एन्थोनी आल्बानिजी र विपक्षी दलका नेता पिटर डटनलाई पत्र पठाएका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Nepali team aims for the final and trophy triumph in Hobart Social World Cup - 'यसपटक फाइनलमा पुगेर ट्रफि उचाल्छौँ' होबार्ट सोसल वर्ल्डकपमा नेपाली टोली
19/12/2023 Duration: 03minHobart is set to host the 2024 Social World Cup, marking the competition's third edition. Santosh Subedi, Secretary of Marpha Football Club Tasmania, spoke to SBS Nepali, about the team's preparations for the match, scheduled to unfold in February. - युनिभर्सिटी क्लबको आयोजनामा टास्मेनियाको होबार्टमा नयाँ वर्षको अवसरमा 'होबार्ट सोसल वर्ल्डकप २०२४' आयोजना हुने भएको छ। तेस्रो संस्करणको खेलमा मार्फा एफसी क्लबले टिम नेपालको नेतृत्व गर्दैछ। फेब्रुअरी महीनासम्म चल्ने खेलको तयारी र टिम नेपाल कस्तो हुनेछ भन्ने बारे मार्फा फुटबल क्लबका सचिव सन्तोष सुवेदीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्
-
Australia Weather Update: Wednesday, 20 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, २० डिसेम्बर २०२३
19/12/2023 Duration: 02minAustralian weather update in Nepali for Wednesday, 20 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, २० डिसेम्बरको मौसम कस्तो रहला?
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
19/12/2023 Duration: 05minA bi-weekly roundup of Nepali community events and activities in Australia. - अकाउन्टीङ्ग करीअरलाई अगाडी बढाउन चाहीने सिपहरुका बारेमा अनलाईन कार्यशाला, सिर्जना संगम अनि लोसार कार्यक्रम अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 19 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १९ डिसेम्बर २०२३
19/12/2023 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 19 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, १९ डिसेम्बर २०२३
18/12/2023 Duration: 02minAustralian weather update in Nepali for Friday, 19 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मंगलवार, १९ डिसेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 18 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १८ डिसेम्बर २०२३
18/12/2023 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Saturday, 16 December and Sunday, 17 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, १६ डिसेम्बर र आइतवार, १७ डिसेम्बर २०२३
15/12/2023 Duration: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 15 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १५ डिसेम्बर २०२३
15/12/2023 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
How will Australia's new immigration policy affect international students and temporary visa holders? - सङ्घीय सरकारको नयाँ आप्रवासन नीति: अन्तराष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेकालाई कस्तो प्रभाव पार्ला?
14/12/2023 Duration: 12minA plan to fix a faltering migration system will take aim at bogus international students and unscrupulous employers while trying to reduce overall migration. Some Nepali language speakers share their opinions on how these changes might affect the community. - सोमवार, ११ डिसेम्बरमा सङ्घीय सरकारले अस्ट्रेलियाको आप्रवासन प्रणालीमा व्यापक सुधारको घोषणा गरेको छ। त्यसको सबैभन्दा ठूलो प्रभाव भने विद्यार्थी भिसामा पर्ने देखिन्छ। दस वर्षे योजना सार्वजनिक गर्दै सरकारले आगामी दुई वर्षमा आप्रवासीहरूको सङ्ख्यामा आधा कटौती गर्ने बताएको छ। विद्यार्थी भिसामा कडाइ गरे पनि दक्ष कामदार भित्र्याउन भने सरकारले प्राथमिकता दिने देखिएको छ। पछिल्लो समय निक्सन रिभ्युले अस्ट्रेलियाको भिसा प्रणालीमाथि भइरहेको दुरुपयोगको रिर्पोट सार्वजनिक गरेपछि, अबको दिनमा अस्ट्रेलियाको आप्रवासन प्रणाली कसरी चल्छ भन्ने 'ब्लु प्रिन्ट' सरकारले सार्वजनिक गरेको हो। सरकारी योजना प्रति नेपाली समुदायको प्रतिक्रिया सहित एसबीएस नेपालीले तयार पारेको रिपोर्ट सुन्नुहोस्।
-
Australia Weather Update: Friday, 15 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १५ डिसेम्बर २०२३
14/12/2023 Duration: 02minAustralian weather update in Nepali for Friday, 15 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १५ डिसेम्बरको मौसम कस्तो रहला?
-
Down under delights: Top Aussie escapes for your holiday - अस्ट्रेलियामा बिदा मनाउन यी ठाउँ तिर जाने कि?
14/12/2023 Duration: 05minThere is no better way to spend your holidays than to visit these top Aussie escapes that'll turn your holiday dreams into reality. From exploring the rugged outback to relaxing on pristine beaches, Australia has the perfect getaway for you. So, grab your hats and sunscreen because we're about to explore the top Aussie escapes that will make your holiday a memorable one. - बिदाको समयमा आफूले सोचेको जस्तो वातावरण भएको ठाउँमा जान पाइयो भने, हुँदैन त सुनमा सुगन्ध? तपाईँले अहिलेसम्म 'क्रिसमस' र 'न्यु यर'को योजनामा घुम्न जाने राख्नु भएको छ कि छैन? सोच्नु भएको छ तर कुन ठाउँ जाने होला भनेर दोधारमा हुनुहुन्छ भने हामीले तयार पारेको यो सूचीले तपाईँलाई केहि सजिलो पार्ला।
-
SBS Nepali Australian News Headlines: Thursday, 14 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १४ डिसेम्बर २०२३
14/12/2023 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
14/12/2023 Duration: 02minA bi-weekly roundup of Nepali community events and activities in Australia. - 'फ्यामिली' र 'ट्याक्स बेनीफिट' सम्बन्धी जानकारी मुलुक कार्यशालादेखि गीत, संगीत र गजल सम्बन्धी कार्यक्रमसम्म अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Australia Weather Update: Thursday, 14 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, १४ डिसेम्बर २०२३
13/12/2023 Duration: 02minAustralian weather update in Nepali for Thursday, 14 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, १४ डिसेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 13 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १३ डिसेम्बर २०२३
13/12/2023 Duration: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।