Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Australian weather update: Friday, 15 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १५ नोभेम्बर २०२४
14/11/2024 Duration: 01minAustralian weather update in Nepali for Friday, 15 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 14 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १४ नोभेम्बर २०२४
14/11/2024 Duration: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Festival Sydney 2024: 'It's a festival for all Nepalis living abroad' - नेपाल फेस्टिभल सिड्नी २०२४: 'यो सारा प्रवासमा रहेका नेपालीहरूको फेस्टिभल हो'
14/11/2024 Duration: 12minSydney's Nepal Festival returns this year on 23 November at Tumbalong Park in Darling Harbour. The president of the Non-Resident Nepali Association Australia, Anil Pokhrel, spoke to SBS Nepali about the highlights and attractions of this year's festival. - शनिवार २३ नोभेम्बरमा सिड्नीको केन्द्रमा रहेको डार्लिङ हार्बरको टम्बलङ पार्कमा नेपाल फेस्टिभल सिड्नी २०२४ को आयोजना हुन गइरहेको छ। न्यु साउथ वेल्स प्रिमियर साथै विपक्षी नेता र अन्य सङ्घीय र राज्य स्तरका राजनीतिकर्मीहरूको उपस्थितिमा नेपालको कला संस्कृतिको प्रदर्शनी गर्ने उद्देश्य राखिएको यस वर्षको नेपाल फेस्टिभलमा साङ्गीतिक प्रस्तुति भने एक्स ब्यान्ड र आस्था राउतको रहने आयोजक गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले बताएका छन्।
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
14/11/2024 Duration: 04minStay informed about the significant world events from the past week in Nepali language. - अजरबैजानमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको पहिलो दिन जारी प्रतिवेदनमा सन् २०२४ सबैभन्दा तातो वर्ष हुने गतिमा लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Weekly Nepal Update: Tribhuvan International Airport to close for 10 Hour maintenance operation - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्न १० घण्टा उडान बन्द गरिने
14/11/2024 Duration: 07minStay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवार १५ नोभेम्बर, २०२४ देखि आगामी पाँच महिनासम्म दैनिक १० घण्टा बन्द गरिने नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
13/11/2024 Duration: 04minListen to the top Australian news from the last seven days. - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि बिट्क्वोइनको मूल्य बढेर १ लाख २९ हजार अस्ट्रेलियन डलर पुगेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 14 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १४ नोभेम्बर २०२४
13/11/2024 Duration: 01minAustralian weather update in Nepali for Thursday, 14 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १३ नोभेम्बर २०२४
13/11/2024 Duration: 03minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Next edition set to kick off soon after the conclusion of the 25th GNC Football Cup - २५ औँ जीएनसी फुटबलको समाप्ति लगत्तै अर्को संस्करण सुरु हुँदै
12/11/2024 Duration: 09minAs the 25th GNC Football Cup concluded on 10 November, the Gurkha Nepalese Community (GNC) announced the 26th edition, set to kick off on 24 November. SBS Nepali spoke to GNC's Rajiv Pradhan and Sushant Kunwar of St George Nepalese Club, the champions of this year’s premier league, about the tournament. - गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गर्ने गरेको जीएनसी कप फुटबल अन्तर्गतको २५ औँ संस्करण सिड्नीको चेष्टर हिलमा १० नोभेम्बरमा भएको फाइनल खेलका साथ सम्पन्न भएको छ। सन् २०२३ को अक्टोबरदेखि सुरु भएको प्रतियोगिताको प्रिमियर लिगको फाइनल खेलमा सेन्ट जोर्ज नेप्लिज क्लबले फेवा फुटबल क्लबविरुद्ध ४-३ को जित निकालेको छ। जीएनसी फुटबल २०२३/२४ को समाप्तिसँगै २६ औँ संस्करणका खेल २४ नोभेम्बरदेखि सुरु हुने आयोजकको भनाइ छ।
-
This community faces unemployment like no other - SBS Examines: यो समुदायमा जस्तो बेरोजगारी अरूमा छैन
12/11/2024 Duration: 07minThe unemployment rate for the Dinka community in Australia is almost double the national average. - अस्ट्रेलियामा रहेका साउथ सुडानको डिङ्का भाषी समुदायमा राष्ट्रिय दर भन्दा लगभग दोब्बर बेरोजगारी रहेको छ।
-
SBS Nepali Australian weather update: Wednesday, 13 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १३ नोभेम्बर २०२४
12/11/2024 Duration: 01minAustralian weather update in Nepali for Wednesday, 13 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 12 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १२ नोभेम्बर २०२४
12/11/2024 Duration: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'We featured special music for democracy day celebrations during King Mahendra period' - 'राजा महेन्द्रको समयमा प्रजातन्त्र दिवसको दिन सङ्गीतको कार्यक्रम लिएर आउँथ्यौँ'
12/11/2024 Duration: 12minShakuntala Pradhan is a pioneering classical musician and professor from Dharan, Nepal, One of the first-generation women to sing on Radio Nepal, Pradhan studied classical music in Baroda, India. Pradhan spoke to SBS Nepali on the challenges faced by women classical musicians of her time and discussed the state of classical music in academia. - नेपालको धरानकी शकुन्तला प्रधान नेपालकी वरिष्ठ कलाकार तथा शास्त्रीय सङ्गीतकी प्राध्यापक हुन्। रेडियो नेपालमा गाउने पहिलो पुस्ताकी महिला मध्ये एक प्रधानले भारतको वरोदामा गएर शास्त्रीय सङ्गीतको अध्ययन गरेकी थिइन्। त्यो बेलाको पुस्ताका महिला शास्त्रीय सङ्गीतकर्मीको सङ्घर्षको प्रतिनिधित्व गरेकी प्रधानसँग उनको साङ्गीतिक यात्रा लगायत प्राज्ञिक क्षेत्रमा शास्त्रीय सङ्गीतको अवस्था कस्तो थियो भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Tuesday, 11 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १२ नोभेम्बर २०२४
11/11/2024 Duration: 01minAustralian weather update in Nepali for Tuesday, 11 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 11 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ११ नोभेम्बर २०२४
11/11/2024 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
What happens when you are summoned for Jury Duty? - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँलाई 'जुरी ड्युटी'को लागि बोलाइयो भने के हुन्छ?
11/11/2024 Duration: 11minEvery Australian citizen who is on the electoral roll can be called up for jury service. But what is involved if you get called to be a juror? And what is the role of a jury? - अस्ट्रेलियाका प्रत्येक नागरिक जसको नाम मतदाता नामावलीमा रहेको छ, उनीहरूलाई 'जुरी ड्युटी' भनिने एक कानूनी प्रक्रियामा सहभागी हुन बोलाउन सकिन्छ। तर जुरर वा निर्णायक समूहको एक सदस्यका रूपमा तपाईँलाई बोलाइयो भने के हुन्छ? तपाईँले के गर्नु पर्छ लगायतका प्रश्नको उत्तर खोज्ने छौँ अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा।
-
SBS Nepali Australian weather update: Monday, 11 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ११ नोभेम्बर २०२४
10/11/2024 Duration: 01minAustralian weather update in Nepali for Monday, 11 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Sunday, 10 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १० नोभेम्बर २०२४
09/11/2024 Duration: 01minAustralian weather update in Nepali for Sunday, 10 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
'Chhath is not a festival, it is an emotion.' - 'छठ पर्व होइन, हाम्रो पुर्खाहरूले दिएको वरदान हो'
08/11/2024 Duration: 24minChhath celebrations took place in Sydney's Angle Park in Chipping Norton and at the Australian Nepali Multicultural Centre (ANMC) in Melbourne on Thursday, 7 November. Members of the Nepali community and guests participating in the event spoke to SBS Nepali about the significance of Chhath, and their experience celebrating Chhath in Australia. - सिड्नीको चिपिंग नोर्टनस्थित एंगल पार्क र मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा बिहीवार, ७ नोभेम्बरका दिन छठ पर्वको मनाइएको थियो। यी ठाउँहरूमा छठ पर्व मनाउन आएका नेपाली समुदायका सदस्यहरू तथा अतिथिहरूसँग नेपालको छठको विशेषता, यसको प्रसाद र अस्ट्रेलियामा छठको अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Migrants aren't being hired in the jobs they're qualified for. It's costing Australia billions - SBS Examines: आप्रवासीहरूलाई उनीहरूको योग्यता अनुसार काम दिइँदैन। यसले अस्ट्रेलियालाई अरबौँ घाटा भइरहेको छ।
08/11/2024 Duration: 07minAustralia is facing a skills shortage. So why are migrants struggling to find work in line with their education and experience? - अस्ट्रेलियाले दक्ष कामदार अभावको सामना गरिरहेको छ। तर शैक्षिक योग्यता र अनुभव हुँदा पनि आप्रवासीहरूलाई काम पाउन किन सङ्घर्ष गरिरहनुपरेको छ?