Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 186:39:19
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • Trump says we're talking; Iran says we're not | Morning News Bulletin 24 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २४ मार्च २०२६

    24/03/2026 Duration: 03min

    In this bulletin, Iran denies Donald Trump's talks to end the war in the Middle East; Emergency action announced to protect truck drivers from rising petrol costs; and in football, Socceroos Ajdin Hrustic says qualifying for the World Cup earlier than last time is a double-edged sword - तलब वृद्धिको मागका साथ भिक्टोरियामा हजारौँ शिक्षकहरू हड्तालमा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Rhoda Roberts AO: The cultural warrior who changed the nation - रोडा रोबर्ट्स एओ: सांस्कृतिक योद्धा जसले राष्ट्रलाई परिवर्तन गरिन्

    23/03/2026 Duration: 10min

    Tributes are being made to SBS Elder-in-residence and Widjabul Wia-bal woman, Auntie Rhoda Roberts, who has died at the age of 66. Her short battle with a very rare type of ovarian cancer ended on Saturday afternoon on her country surrounded by family. The decorated writer, actor and director was awarded an Order of Australia in 2016 for her service to performing arts and immense impact on and off the stage and screen. Rhoda Robert’s family has granted permission for SBS to broadcast images and audio, to honour and celebrate her life and enduring legacy. - एसबीएस की एल्डर-इन-रेसिडेन्स वा आदिवासी मामिला बारे एसबीएसलाई सल्लाह, सुझाव तथा परामर्श दिने ज्येष्ठ आदिवासी र विड्जाबुल वियाबल महिला, आन्टी रोडा रोबर्ट्सले ६६ वर्षको उमेरमा संसार छोडे पछि उनी प्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ। धेरै नै दुर्लभ मानिएको पाठेघर सम्बन्धी क्यान्सरसँगको लडाइँ उनले गत शनिवार दिउँसो आफ्नै भूमिमा परिवारका सदस्यका बिच रहँदै गर्दा हारेकी हुन्। प्रतिष्ठित लेखक, अभिनेता र निर्देशक समेत रहेकी उनलाई पर्फर्मिङ आर्ट्स वा प्रदर्शनकला

  • Australian weather update for Tuesday, 24 March 2026 - मङ्गलवार, २४ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    23/03/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Diabetes awareness for Nepalis in Australia: 'We eat more for our taste than for our health' - अस्ट्रेलियाका नेपालीलाई मधुमेह सचेतना: 'हामी स्वास्थ्यको लागि भन्दा पनि जिब्रोको लागि खान्छौँ '

    23/03/2026 Duration: 06min

    Visiting Nepali parents say they were encouraged to learn that diabetes can be effectively managed through regular physical activity and healthy eating. A diabetes awareness program for the Nepali-speaking community was held in Sydney on Friday, 20 March, organised by Diabetes Australia and the NSW Federation of Community Language Schools Inc, with support from Multicultural New South Wales. SBS Nepali spoke with participants and organisers about the program and its outcomes. - शारीरिक व्यायाम र स्वस्थ खानपानले मधुमेह रोग व्यवस्थापन गर्न सकिने बारे थाहा पाउँदा खुसी लागेको नेपालबाट अस्ट्रेलिया आएका अभिभावकहरूले बताएका छन्। डाइबेटिज अस्ट्रेलिया र एनएसडब्लु फेडेरेसन अफ कम्युनिटी ल्याङवेज स्कूल्स इन्कको आयोजनामा दक्षिण सिड्नीमा शुक्रवार, २० मार्चमा नेपाली भाषी समुदाय लक्षित कार्यक्रमबारे आयोजक र सहभागीहरूसँगको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Monday, 23 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २३ मार्च २०२६

    23/03/2026 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali, including Prime Minister Anthony Albanese’s warning against division after South Australian voters gave One Nation its best result in decades. - साउथ अस्ट्रेलिया निर्वाचनमा लेबरको जित भए पनि वान नेसनलाई प्राप्त मतलाई लिएर प्रधानमन्त्री एन्थनी आल्बनिजीको प्रतिक्रिया लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Monday, 23 March 2026 - सोमवार, २३ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    22/03/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Australian weather update for Sunday, 22 March 2026 - आइतवार, २२ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    21/03/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • क्वीन्सल्यान्ड, नर्दन टेरिट्री: साइक्लोन नरेलबाट सुरक्षित रहन कसरी तयारी गर्दै छन् नेपालीहरू?

    20/03/2026 Duration: 23min

    चक्रवात नरेलको चेतावनी सुदूर उत्तरी क्वीन्सल्यान्ड पछि नर्दन टेरिट्रीका बासिन्दाहरूका लागि जारी गरिएको छ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा हामीले ‘साइक्लोन’को तयारी र बाढीको प्रभावबारे केेर्न्स, पाल्मर्स्टन र क्याथरिनमा बसोबास गर्ने नेपाली समुदायसँग कुराकानी गरेका छौँ।

  • Australian weather update for Saturday, 21 March 2026 - शनिवार, २१ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    20/03/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali Australian News Headlines: Friday, 20 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २० मार्च २०२६

    20/03/2026 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali, including Australia has dropped to its worst ever ranking on a terrorism index following the deadly Bondi massacre in December - गत डिसेम्बरमा भएको बोन्डाइ आक्रमण पछि आतङ्कवाद सम्बन्धी एक सूचकाङ्कमा अस्ट्रेलिया अहिलेसम्मकै आफ्नो सबैभन्दा खराब स्थानमा झरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Friday, 20 March 2026 - शुक्रवार, २० मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    19/03/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • The islands on the frontlines of extreme weather and climate change - SBS Examines: चरम मौसम र जलवायु परिवर्तनको अग्रपङ्क्तिमा परेका टापुहरू

    19/03/2026 Duration: 06min

    A school in Vanuatu lay in ruins for years after a cyclone. The story's not rare for the Pacific Islands, which bear the brunt of extreme weather events. - भानुवाटुमा साइक्लोनपछि एउटा विद्यालय वर्षौँसम्म भग्नावशेष अवस्थामा रह्यो। यस्तो घटना प्रशान्त द्वीपहरूका लागि नौलो कुरा होइन, जहाँ चरम मौसमका घटनाहरूको प्रभाव सर्वाधिक रूपमा पर्दछ।

  • SBS Nepali Australian News Headlines: Thursday, 19 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १९ मार्च २०२६

    19/03/2026 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali, including the National Cabinet meeting to discuss the fuel crisis developing in Australia as the war in the Middle East continues. - मध्यपूर्व युद्ध जारी रहँदा अस्ट्रेलियामा बढ्दै गएको इन्धन सङ्कटबारे छलफल गर्न राष्ट्रिय मन्त्रिपरिषद् बैठक लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

    18/03/2026 Duration: 06min

    Stay informed about the significant world events from the past week in the Nepali language, including Donald Trump condemning NATO allies and other countries for declining to get further involved in the war in the Middle East, the number of displaced people in Lebanon reaching one million, “One Battle After Another” wins six awards at the Oscars, and the Asian Football Confederation expresses confidence that Iran will participate in the men’s FIFA World Cup. - मध्यपूर्व युद्धमा थप संलग्न हुन नचाहेका देशहरूको ट्रंपद्वारा आलोचना, लेबननमा विस्थापित हुनेको संख्या १० लाख पुग्यो, अस्कर्समा 'वान ब्याटल आफ्टर अनादर' ले छ वटा अवार्ड हात पार्यो र एएफसीद्वारा पुरुष फिफा विश्व कपमा इरान सहभागी हुने अपेक्षा व्यक्त गरेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • Australian weather update for Thursday, 19 March 2026 - बिहीवार, १९ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    18/03/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Think before you pack: Australia’s customs and biosecurity rules explained - अस्ट्रेलिया बुझ्नुहोस्: यहाँ आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन

    18/03/2026 Duration: 12min

    Customs is generally the first point of contact for people entering Australia. Our Border Force Officers are there waiting. They ensure that we don’t bring in prohibited goods that could threaten Australia’s unique environment, economy and communities. Before you zip up your suitcase, here’s what you need to know about what can—and can’t—cross the border, and what’s at stake if biosecurity rules are ignored. - अस्ट्रेलिया आउने मानिसहरूका लागि सामान्यतया कस्टम्स पहिलो सम्पर्क बिन्दु हुन्छ। त्यहाँ अस्ट्रेलियन बोर्डर फोर्सका अधिकारीहरू खटिएका हुन्छन्, जसले देशभित्र त्यस्ता प्रतिबन्धित वस्तुहरू प्रवेश हुन नदिने सुनिश्चित गर्छन्, जसले अस्ट्रेलियाको अनौठो वातावरण, अर्थतन्त्र र समुदायहरूलाई नोक्सान पुर्‍याउन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा आफ्नो सुटकेस प्याक गर्नु अगि यहाँ के ल्याउन पाइन्छ, के पाइँदैन र बायोसेक्युरिटी सम्बन्धी नियमहरूको उल्लङ्घन गरेमा के–कस्ता जोखिम हुन सक्छन् भन्नेबारे महत्वपूर्ण जानकारी दिनेछौ।

  • रेडियो कार्यक्रम: मध्यपूर्व तनावले पेट्रोलको मूल्यवृद्धि, इनिसा बिक घटनामा निश्पक्ष छानबिन माग

    18/03/2026 Duration: 47min

    मङ्गलवार, १७ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार १९ मार्चमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार, मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्यवृद्धि हुँदा परेको प्रभाव, नेपालमा इनिशा बिक घटनामा निष्पक्ष छानबिनको माग सहितको साप्ताहिक नेपाल समाचार र नेपालका लागि पूर्व अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसँगको कुराकानी प्रसारण गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

  • SBS Nepali Australian News Headlines: Wednesday, 18 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १८ मार्च २०२६

    18/03/2026 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali, including Australia's big four banks have announced they will increase variable home loan rates by 25 basis points to 4.1 per cent in line with yesterday's cash rate hike from the Reserve Bank. - ब्याज दर बढाउने रिजर्भ ब्याङ्कको घोषणासँगै ‘भेरिएबल होम लोन रेट’ बढाएर ४.१ प्रतिशत पुर्‍याउने अस्ट्रेलियाका चार ठुला ब्याङ्कहरूको निर्णय लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Wednesday, 18 March 2026 - बुधवार, १८ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    17/03/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Ways Nepalis in Australia are reducing fuel use as petrol prices rise - मध्यपूर्व तनावले पेट्रोलमा मूल्यवृद्धि हुँदा अस्ट्रेलियाका नेपालीको इन्धन प्रयोग घटाउने उपाय

    17/03/2026 Duration: 10min

    Amid tensions in the Middle East due to the conflict between the US-Israel, and Iran, the global oil market has been affected. As concerns grow worldwide over fuel supply and rising prices, let’s hear in this report what the Australian government is doing and what Nepali speakers living in Australia say about the impact of increasing petrol prices on their daily lives. - अमेरिका-इजरायल र इरान द्वन्द्व बिच मध्यपूर्वमा तनावको अवस्था रहँदा विश्व तेल बजार प्रभावित बनेको छ। इन्धनको आपूर्ति र मूल्यवृद्धिलाई लिएर देखिएको विश्वव्यापी चिन्ताका बिच अस्ट्रेलिया सरकारको पहलकदमी र अस्ट्रेलियामा रहेका नेपाली भाषीहरू पेट्रोलको भाउ बढ्दा आफ्नो दैनिकीमा पर्ने प्रभाव बारे के भन्छन् त सुनौँ यस रिपोर्टमा।

page 13 from 73