Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
संकष्टको अवास्था मा क गर्ने?
06/11/2024 Duration: 28minतपाईको जिवनमा बिभीन्न प्रकारका संकष्ट र बाधाहरु अाईपर्दा, तपाई कस्तो प्रतिकृीय देखाउनुहुन्छ?
-
जिवन थकित र निराशा भएको आवास्थामा के गर्ने?
04/11/2024 Duration: 45minके तपाई अाज जिवन देखि थकित हुनुहुन्छ? के तपाई र तपाईको परिवरवाट तिरस्कृत हुनुभएको छ कि ? तपाई आज शन्ति र विश्राम को खोजिमा हुनुहुन्छ?
-
सामार्थका परमेश्वरको बढाई गर।
29/10/2024 Duration: 38minयेशु ख्रीष्ट जसरी मृत्यु संग विजय हुनुभयो,र हामीलाई पापवाट छुटकारा दिई मुक्ति सम्म ढोहोर्याउनुभएको छ।अाज हरेक जसले उहाँमाथी विश्वास गरि मुक्ति पाएका छन तिनीहरुले पनि पाप र मृत्युमाथी विजय पाएका छन।
-
-
तपाई नम्र बन्नुहोस मति ११:२५-२७
21/10/2024 Duration: 37minनम्र जिवनले परमेश्वरको राज्यलाई देख्न सकिन्छ ।
-
परमेश्वरको निम्ती मुल्य चुकाउनु।
17/10/2024 Duration: 45minपाईको जिवनमा पहिलो प्राथमिकता के हो? के मुल्य चुकाउनु अाफनो सारा सम्पति र धन उहाँलाई दिनु हो?
-
परमेश्वरको वचनको चाहाना गर्नु।
14/10/2024 Duration: 49minतपाई परमेश्ररको वचन को चाहाना राख्ने विश्वसी बन्नुभएको छ ? के तपाई परमेश्वरको वचन सुन्ने मात्र हुनहुन्छ कि पालन गर्ने विश्वासी हुनहुन्छ?
-
परमेश्वरको महिमाको वर्णन गर।
20/09/2024 Duration: 38minमानिस संसारमा कसरी सृष्टी गरिए? के संसारमा बनिएका थोकहरु अाफै उत्पन्न भएका हुन?
-
उजाड जिवनमा उहाँले नयाँ रितु ल्याउनुहुन्छ।
18/09/2024 Duration: 48minहाम्रो जिवनमा अाईपर्ने समस्यहरुवाट कसरी उहाँले हामीलाई स्थीर पार्नुहुन्छ?
-
हाम्रो सेवाले कस्को महिमा हुदैछ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३;१५-१७)
16/09/2024 Duration: 36minप्रभुलाई चिनेर तपाई अाफ्नो जिवन कुन कुराको लागि खर्चिदै हुनु हुन्छ ? मानिस वा परमेश्वरको लागी
-
परमेश्वर चट्टान वा सामार्थ हुनुहुन्छ।
11/09/2024 Duration: 39minअाज तपाईको सामार्थ र भरोसा कुन कुरालाई बनाउनुभएको छ?
-
के परमेश्वर अाफ्नो काममा असफल हुनु भयो ? ( मति २४:२३-२७)
14/08/2024 Duration: 33minके परमेश्वर अाफ्नो काम बाट असफल भएको व्यक्ति हुनु हुन्छ ? अादम र हव्वालाई बनाउनु भएर उहाँ पछुटाउनु भएको हो ?
-
तपाईको जीवनको उदेश्य । (उपदेशक १;१-९)
09/08/2024 Duration: 43minके तपाई सन्सारमा जिउनुको अर्थ छ? हामी यो सन्सारमा किन जिउछौँ ?
-
-
साहास गर संसारलाई मैले जितेको छु।
31/07/2024 Duration: 22minमानिसको जिवनमा येशु ख्रिष्टले भन्नुभएझै अनेक संकष्टहरु छन तर हामीले मृत्यु र शैतानका कामहुरु नष्ट भईसकेका छन भनि विश्वास गर्नुनै संसारमा साहास प्राप्त गर्नु हो।
-
चिन्ताबाट मु्क्त जीवन :भाग:२
29/07/2024 Duration: 29minअाजकाल धेरै मानिसहरु चिन्ता (Depression) र अात्माहत्या संग संघर्ष गर्छन कसरी हामी यी समस्याहरुवाट मुत्त हुन सक्छौ?
-
लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३;१४-२२)
24/07/2024 Duration: 26minलाओडिसियामा भएको मन्डलिको मनतातो अवस्थाबाट के शिक्षा लिन सकिन्छ ?
-
सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) भाग -२
15/07/2024 Duration: 32minके जीवनको पुस्तकमा लेखिएको तपाईको नामलाई फेरी हामी बाट हुने पापले मेटाउन सम्भव छ?
-
परमप्रभुले सम्हालनुहुन्छ।
12/07/2024 Duration: 24minपरमप्रभुले हामीलाई गरो अवास्थामा मदत गर्नुहुन्छ।
-
पबित्र अात्माले भरिएपछि देखिने शक्ति।
05/07/2024 Duration: 23minहरेक विश्वसी भित्र पवित्र अात्मा हुनुहुन्छ जसले हामीलाई साक्षी हुन मदत दिनुहुन्छ।