Sbs Nepali -
'Nepal needs to secure proper funding for climate change' - 'जलवायु परिवर्तनका कारक हामी होइनौँ': के नेपालले आफूले खाँदै नखाएको विषको सामना गर्नु परेको हो त?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:12:37
- More information
Informações:
Synopsis
The United Nations Climate Change Conference 2024 (COP29) took place in November in Baku, Azerbaijan. President Ram Chandra Poudel represented Nepal at the conference. Nepal-based climate finance expert Arjun Dhakal spoke to SBS Nepali about Nepal's position on climate change, its prevention and the importance of funding. - 'कोप२९' भनेर चिनिने संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धि सम्मेलन ११ देखि २२ नोभेम्बरसम्म अजरबैजानको बाकुमा सम्पन्न भएको थियो। नेपालको तर्फबाट उक्त सम्मेलनमा सहभागी भएका राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा नै नेपालको सुरक्षा रहेको भनाइ राखेका थिए। विश्वव्यापी रूपमा जलवायु परिवर्तनको सन्दर्भमा नेपालको स्थान कहाँ छ र के नेपालले आफूले खाँदै नखाएको विषको सामना गर्नु परेको हो त? यिनै विषयमा क्लाइमेट फाइन्यासका जानकार अर्जुन ढकालसँग नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।