Sbs Nepali -
'Chhath is not a festival, it is an emotion.' - 'छठ पर्व होइन, हाम्रो पुर्खाहरूले दिएको वरदान हो'
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:24:50
- More information
Informações:
Synopsis
Chhath celebrations took place in Sydney's Angle Park in Chipping Norton and at the Australian Nepali Multicultural Centre (ANMC) in Melbourne on Thursday, 7 November. Members of the Nepali community and guests participating in the event spoke to SBS Nepali about the significance of Chhath, and their experience celebrating Chhath in Australia. - सिड्नीको चिपिंग नोर्टनस्थित एंगल पार्क र मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा बिहीवार, ७ नोभेम्बरका दिन छठ पर्वको मनाइएको थियो। यी ठाउँहरूमा छठ पर्व मनाउन आएका नेपाली समुदायका सदस्यहरू तथा अतिथिहरूसँग नेपालको छठको विशेषता, यसको प्रसाद र अस्ट्रेलियामा छठको अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।